Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३९ दिउँसो
- ADVERTISEMENT -

पाथीभरामा केबलकार : समन्वयका लागि समिति

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार

201
Shares

पाथीभरामा केबलकार बनाउने विषयमा स्थानीय बासिन्दाकै राय बाझिएपछि समन्वय समिति बनाइएको छ । केबलकार बनाउने र नबनाउने विषयमा विवाद बढिरहेका बेला जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको हो ।

समितिमा फुङलिङ नगरपालिकाका प्रमुख, पाथीभरा याङवरक, फक्ताङलुङ र सिरिजंगा गाउँपालिका प्रमुखसहितको नौ सदस्यीय समन्वय समिति बनाइएको हो । जसमा प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष पनि रहेका छन् ।

बनाउने र बनाउन नदिने दुवै पक्षलाई बोलाएर आवश्यक समन्वय गरिने समन्वय समितिका संयोजक छिरिङ लामाले जानकारी दिए । केवलकारका विषयमा छलफल गर्न पाथीभरा क्षेत्र विकास समितिले बैठक बोलाएको थियो ।

बनाउन नदिने समूहले विरोध जनाइरहँदा बनाउनुपर्छ भन्ने समूहको युवा दस्ता सार्वजनिक भएपछि सम्भावित दुर्घटनालाई दृष्टिगत गरी क्षेत्र विकास समितिले छलफल गराएको अध्यक्ष रक्की थेवेले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -