Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:५१ बिहान
- ADVERTISEMENT -

लोअर ईर्खुवा हाइड्रोपावरले आइपिओ बिक्री गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार

163
Shares

काठमाडौँ / नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (एनएचपिसि) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरूमा जारी गर्ने भएको हो । आइपिओ जारी गर्नको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात १३ लाख ५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि र ११.५ प्रतिशत अर्थात १५ लाख ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ । 

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले निर्माण गर्दै रहेको, भोजपुर जिल्लामा अवस्थित, तल्लो ईर्खुवा जलविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरण तिर पुगेको छ  । 

यो १४.१५ मेगावाट क्षमताको आयोजनाको सुरूङ्ग उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरूको खरिद, हाइड्रो मेकानिकल उपकरण्हरूको खरिद तथा निर्माण, तथा प्रसारण लाइनको ब्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

करीब २ अर्व उनान्सय करोडमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंक लि. को अगुवाइमा नेपाल एसबिआइ बैङ्क र ज्योति विकास बैङ्कको सहवित्तियकरणमा ऋण सुविधा प्राप्त भइसकेको छ । यो आयोजनाबाट यही आर्थिक वर्ष भित्र विद्युतको ब्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -