Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०४ बिहान
- ADVERTISEMENT -

इरानले गर्‍यो मिसाइल आक्रमण सिरिया र इराकी कुर्दिस्तानको आतंकवादी अड्डामा 

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार

158
Shares

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आइआरजीसि) ले हालै इरान विरोधी आतंकवादी हमलाहरूको जवाफमा क्रमशः सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ ।

आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचेस्तानमा हालैका आतंकवादी हमलाहरूको प्रतिक्रियाको रूपमा आक्रमण गरेको बताएको छ ।

इजरायलले इरानी र प्रतिरोधी कमाण्डरहरूको हत्या गरेको छ । इराकी सुरक्षा स्रोतकाअनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

३ जनवरीमा दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएका थिए । जसको परिणामस्वरूप ९० भन्दा बढीको मृत्यु भएको थियो ।  

२८० जना घाइते भएका थिए ।

४ जनवरीमा भएको बम विस्फोटको जिम्मेवारी आइएस आतंकवादी समूहले लिएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -