Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:२३ बिहान
- ADVERTISEMENT -

क्यानमा गडबडी– पारसले आफ्नै संस्थाका डाइरेक्टरलाई बनाए जीएम

प्रकाशित मिति: २०८० माघ २, मंगलबार

184
Shares

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को जेनेरल म्यानेजर (महाप्रबन्धक) नियुक्ति विवादमा परेको छ ।

क्यानका सचिव पारस खड्काले स्वार्थ बाझिने गरी आफ्नै संस्थाका डाइरेक्टर उत्सव ढुंगानालाई जीएम पदमा नियुक्ति दिलाएको भन्दै विवाद भएको हो ।

वार्षिक १ मिलियन डलर (१३ करोडभन्दा बढी) बजेट चलाउने जेनेरल म्यानेजर पदमा खड्काले आफू बोर्ड मेम्बर रहेको गैरसरकारी संस्था ‘बलियो नेपाल’मा काम गरिरहेका ढुंगानालाई नियुक्ति दिलाएका हुन् ।

बलियो नेपालले खेलकुदसम्बन्धी विभिन्न गतिविधि, खेलकुद प्रतियोगितामा स्पोन्सर तथा आयोजनालगायतका काम गर्दै आएको छ ।

क्यानमा नियुक्ति पाएकै दिनसम्म आफू बलियो नेपालमा डाइरेक्टर रहेको ढुंगाना स्वयंले स्वीकारिसकेका छन् । सचिव खड्का भने बलियो नेपालमा ‘बोर्ड मेम्बर’ छन् । बलियो नेपालको वेबसाइटमै उनको नाम उल्लेख छ ।

बलियो नेपालको वेबसाइटमा पारसको नाम।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -