Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:०३ दिउँसो
- ADVERTISEMENT -

महावीर पुनको पुस्तक ३ महिनामै २५ हजार प्रति बिक्री, आम्दानी झन्डै २ करोड

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

291
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तकको २५ हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ तीन महिनाको अवधिमा यो संख्यामा बिक्री भएको हो ।

“अहिलेसम्म २५ हजार प्रति पुस्तक बिक्री भइसक्यो,” पुनले टेकपानासँग भने, “अहिले म पुस्तक बिक्री गर्ने अभियानमा विभिन्न जिल्ला पुगिरहेको छु ।”

पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । सोही सङ्ख्यालाई २५ हजार प्रतिले गुणन गर्दा एक करोड ८७ लाख ५० हजार रुपैयाँ हुन आउँछ । पुनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताएका छन् ।

उक्त पुस्तक बिक्री गर्न पुन देशका विभिन्न जिल्लाहरूमा गइरहेका छन् । त्यसबाहेक उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -