Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:२३ दिउँसो
- ADVERTISEMENT -

‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

243
Shares

काठमाडौं । बाबुको विरासत पछ्याउँदै अभिनेता विराज भट्टका छोरा समीरले फिल्ममा डेब्यु गर्ने भएका छन् । भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेको जानकारी निकट स्रोतले दिएको छ ।

फिल्म डेब्युका लागि समीरले भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।

व्यवस्थापन विषयमा स्नातक गरेका समीरको तस्वीरमा उनको एब्स देख्न सकिन्छ । उनले अभिनयकै लागि यो ज्यान बनाएको जनाइएको छ । मुम्बईको अँधेरीमा बस्दै आएका समीरले किशोर नमितबाट अभिनय कला सिकिरहेको जनाइएको छ ।

भारतीय फिल्मबाट अफर आएपनि विराजले छोरालाई नेपाली फिल्मबाटै डेब्यु गराउने चाहना राखेपछि ‘१२ गाउँ’ तय भएको जनाइएको छ । यतिबेला यो फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ ।

नेपाली फिल्ममा चलेका कलाकारका सन्तानले पनि विरासतलाई निरन्तरता दिएका छन् । जसमा भुवन केसीका छोरा अनमोल, झरना थापाकी छोरी सुहाना, शिव श्रेष्ठका छोरा शक्ति लगायत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -