Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४७:४५ बिहान
- ADVERTISEMENT -

इपिएसबारे भएको विवादप्रति कोरियाको गम्भीर चासोसँगै चिन्ता

प्रकाशित मिति: २०८० पुस १७, मंगलबार

155
Shares

काठमाडौं । नेपालमा भाषा परीक्षाबारे भएको विवादप्रति कोरिया सरकारले चासोसँगै चिन्ता व्यक्त गरेको छ ।
नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोली मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेर इपिएसबारे पछिल्लो समय भएको विवादप्रति चासो र चिन्ता व्यक्त गरेको हो ।
टोलीले शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत पनि गराएको छ ।

कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -