- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लक्ष्मी बुढा मगरले जितिन् मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२३ को ताज

September 12, 2023
509
Shares
- ADVERTISEMENT -

मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता पूर्वका राजधानी शहरमा सम्पन्न भएको छ । उक्त कार्यक्रम बाट ब्रिटिना आलेले जितिन् मिस ग्रान्ड युनिभर्सल नेपाल २०२३ को ताज । आफ्नु पोल्टामा पर्न सफल भईन् , जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा ताज पहिरिन सफल भइन् ।

प्रतियोगितामा लक्ष्मी बुढा मगरले जितिन् मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२३ को ताज । विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब र प्रिति शाक्यले ओपिनिङ्ग वार्डरोब तयार पारेका थिए जस्मा डिजाइनर, सुभाषिनी सिंहको निर्देशन थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । प्रतियोगितामा विभिन्न प्रदेशगत विजेता अनुसार सुदुर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बागमती प्रदेश सब्बु महर्जन, मधेश प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो ।Enter

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com