- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयाे

March 25, 2023
94
Shares
- ADVERTISEMENT -

धनुषा – धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक ठाेक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

ना ६ ख ६५७८ नम्बर र  प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठाेक्किँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएकाे हाे । 

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते हुनुभएकाे धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयाे । उहाँकाे  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com