Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:४० बिहान
- ADVERTISEMENT -

फोरेक्स जापानद्वारा नारिता नेपाल फुटबल क्लबलाई एक वर्षको लागि स्पोन्सर प्रदान

प्रकाशित मिति: २०७९ भदौ २८, मंगलबार

438
Shares

टोकियो/जापान। जापानको व्यस्थतामा पनि खेलकुदलाई प्रवर्द्धन गर्दै,फूटबल खेलमा संगठित भएका नेपाली युवाहरुको फूटबल समूह नारिता नेपाल फुटबल क्लबलाई जापानमा लामो समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स जापानले १ वर्षका लागि स्पोन्सर गरेको छ ।

फोरेक्स जापानले आफ्नो व्यवसायिक सेवासंगै संस्थागत सामाजिक उत्तरदायित्व पनि पुरा गर्दै जापानस्थित विभिन्न नेपाली समुदायका अधिकांस सामाजिक कार्यहरुमा सहयात्रा गर्दै आएको छ ।

यसैक्रममा खेलकुदमा अगाडी बढिरहेका नेपाली फुटबल खेलाडीहरुको प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्य अनुरुप यो स्पोन्सरसिप सम्झौता गरिएको फोरेक्स जापानका प्रतिनिधि पञ्च चौधरीले बताए।

गत आईतबार फोरेक्स जापानको मुख्य कार्यलय टोकियोको कामतामा फुटबल क्लबका तर्फबाट अध्यक्ष हर्षचन्द्र गुरुङ्,टिम म्यानेजर प्रविन गुरुङ र क्याप्टेन डिके गुरुङ तथा फोरेक्सका तर्फबाट पञ्च चौधरी लगायतका प्रतिनिधिहरुको उपस्थिती औपचारिक सम्झौता भएको हो ।

सम्झौता अनुसार यहि सेप्टेम्बर १५ तारिखबाट सन २०२३ को सेप्टेम्बर १४ तारिखसम्म,आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा सहभागी शुल्क,खेलाडीहरुको जर्सी लगायका युनिफर्महरु तथा क्लब व्यवस्थापनका लागि आवश्यक खर्चहरुको फोरेक्सले ब्यहोर्नेछ भने क्लबको नाम “फोरेक्स नारिता नेपाल” फुटबल टिम रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -