काठमाडौं । प्रधानमन्मत्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा जापानमा भएको तीज विशेषकार्यक्रममा  उनि सहभागी भएकी छन् । जापानमा अवस्थित नेपालका राजदूत दुर्गा बहादुर सुबेदी र पुनम सुबेदीद्धरा आयोजितकार्यक्रममा उनी सरिक भएकी हुन् ।

तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उनी सरिक भएकी हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्