Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:२० बिहान
- ADVERTISEMENT -

जापानबाट सञ्चालन भएको नेपाली स्कुलमा एसईई हुने

प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार

647
Shares

काठमाडौं, सोमबार, १६ फागुन २०७८ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो ।

गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ ।

एसईईमा १९ जना विद्यार्थी सहभागी हुने संयोजक कपाडीले जानकारी दिनुभयो । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

परीक्षाको लागि अनलाइन मार्फत प्रश्नपत्र पठाउने तयारी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन पराजुलीले बताउनु भयो । ‘प्रश्नपत्र प्लेनबाट पठाउने अथवा अनलाइनबाट भन्ने निर्णय भइसकेको छैन । सम्भवत अनलाइन माध्यम मार्फत नै हुन्छ’ उहाँले भन्नुभयो ।

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताउनु भयो । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थीहरु रहेको संयोजक कपाडीले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -