जापान, २ कात्तिक २०७८ । जापानको राजधानी टोकियो मुटु सिनओकुबोमा `रातो माटो´ नेपाली रेस्टुरेन्ट संचालन भएको छ ।

`रातो माटो´नामक नेपाली रेस्टुरेन्टमा नेपाली भलिबल टिमले जमघट गरि रमाइलो गरेका हुन । बडादशैको अन्तिम दिन बिदेशमा भएपनि नेपालमा भएजस्तै गरि रमाइलो गर्दै माटाका भाडामा नै मटका चिया, मटका बिर्यानी लगायत अन्य खानाका परिकारमा रमाइरहेका छ्न ।

उक्त रेस्टुरेन्ट करिब २ करोड येन भन्दा बढी लगानीमा
रातो माटो´नामक नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो ।

विशेष आन्तरिक सजावटसहित मनै आनन्द हुने बाताबरणसहित फरक स्वाद र सन्तुष्टि र स्वास्थवर्दक विभिन्न परिकारमा रमाउन सकिनेछ ।

माटो बाट नै बनेका आकृतीले सजावट, कलात्मक दृश्य, आनन्द आउने बाताबरण भएको एक पटक जानै पर्ने रेस्टुरेन्ट , रातो माटो रेस्टुरेन्ट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्