जापान,१३ असोज २०७८ । जापानको राजधानी टोकियो मुटु सिनओकुबोमा `रातो माटो´नामक नेपाली रेस्टुरेन्ट संचालन भएको छ । जापानमा लामो समयदेखि रेस्टुरेन्ट ब्यवसायमा सलग्न हुँदै आउनु भएका नेपाली अनुभवी ब्यवसायीको एक समुहले संचालनमा लिएर आउनु भएको हो ।
उक्त रेस्टुरेन्ट करिब २ करोड येन भन्दा बढी लगानीमा
रातो माटो´नामक नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो ।
विशेष आन्तरिक सजावटसहित मनै आनन्द हुने बाताबरणसहित फरक स्वाद र सन्तुष्टि र स्वास्थवर्दक विभिन्न परिकारमा रमाउन सकिनेछ । माटाका भाडामा नै मटका चिया, मटका बिर्यानी लगायत अन्य खानाका परिकार पनि रातो माटामा खाने बनाइने र खुवाइने सुबिधा रहेको छ ।
नेपालीको महान पर्व बडा दशैको अवसरमा आउदो अक्टोवर ७ तारिखदेखि संचालनमा आउनेछ । माटो बाट नै बनेका आकृतीले सजावट, कलात्मक दृश्य, आनन्द आउने बाताबरण भएको एक पटक जानै पर्ने रेस्टुरेन्ट , रातो माटो रेस्टुरेन्ट







































