Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:३६:५३ बिहान
- ADVERTISEMENT -

एनआरएनए आइसीसीको चुनाव समयमै हुन्छ : कुमार पन्त

प्रकाशित मिति: २०७८ भदौ २३, बुधबार

643
Shares

काठमाडौँ, बुधबार, २३ भाद्र २०७८ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको निर्वाचन समयभित्रै हुने बताएका छन् । संघले निर्वाचन समिति गठन गरेर निर्वाचन सम्बन्धी प्रकृया अगाडि बढाइसकेको बताउँदै उनले निर्वाचन अक्टोबरभित्रै हुने बताएका हुन् ।

निर्वाचन हुनेमा आशंका व्यक्त भइरहँदा अध्यक्ष पन्तले अक्टोबरमा हुने निर्वाचनमा तलमाथि नहुने र कुनै पनि हालतमा निर्वाचन हुने बताए ।

अध्यक्ष पन्तले मतदाता नामावली सार्वजनिक भइसकेको र केही दिनभित्र दावी विरोधको समय सकिएपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाएर निर्वाचन मिति घोषणा गरिने बताए । उनका अनुसार केही दिनभित्रै बस्ने आइ. एस. बैठकले निर्वाचन समितिको निर्णयलाई अनुमोदन गर्ने भएको छ ।

संघको १० औं विश्व सम्मेलन यसअघि नै २३–२५ तारिखको लागि तोकिसकिएको छ । निर्वाचन भने सम्मेलन अगावै गर्ने र काठमाण्डौंमा आयोजना गरिने सम्मेलनको अवसर पारेर नेतृत्व हस्तान्तरण गरिने भएको छ । यो बर्ष पहिलो पटक अनलाइनको माध्यमबाट निर्वाचन हुँदैछ । निर्वाचनमा ३६ सय भन्दा बढी सहभागी हुँदैछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -