Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:३६ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापान क्षेत्रिय समिति नागानो NRNA जापान निर्वाचनमा भएका जालझेलप्रति चिन्तित, छानबिनको लागी माग

प्रकाशित मिति: २०७८ साउन २१, बिहीबार

359
Shares

जापान, २१ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको यहि जुलाई ३० तारिख सम्पन्न भएको निर्वाचनमा भएका जाल,झेल र सामाजिक अपराध लाई लिगेर NRNA जापान क्षेत्रिय समिति नागानोले दुख व्यक्त गर्दै तत्कालै सामाजिक अपराधमा संलग्न भएका गिरोहहरुको पहिचान गरेर सार्वजनिक गर्न छानबिन समिति लगाएत जापानबासी नेपालीहरु लाई यस कार्यमा सहयोग गर्न आफ्नो फेसबुक पेजबाट अपिल गरेको छ।

क्षेत्रिय समिति नागानोले सामाजिक संघ,संस्थाको निर्वाचनमा भएका यस्ता प्रदुषित कार्यले संस्थाको गरिमा र महत्व नै संकटमा पर्न सक्ने धारणा व्यक्त गर्नुका साथै भारतको ऊडिसा राज्य,काठमाडौ र पोखराबाट हजारौको सङख्यामा मतदान हुनु अत्यन्तै निन्दनिय कार्य भएको धारणा व्यक्त गरेको छ।

यस अघि चिवा क्षेत्रिय समितिले पनि आफ्नो अभिभावक संस्था र आफुहरुलाई नेतृत्व गर्ने संस्थाको निर्वाचनका क्रममा यस्ता गतिविधि देखिनुले सच्चा मनले सामाजिक अभियानमा लागेकाहरुको भावना ठेस पुगेको र छानबिन समितिले सामाजिक संजालमा देखिएका प्रमाणहरुले नै निर्वाचन धादली पुर्ण भएको देखिएको हुनाले तत्काल एक्सनमा जान अनुरोध गरेको थियो।

साथै सामाजिक संघ,संस्थामा भएका यस्ता गलत प्रवृतीको साक्षी नबस्न समेत जापान स्थित NRNA अभियानका अग्रजहरुलाई समेत क्षेत्रिय समितिहरुले जानकारी गराएको पाईन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -