Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:१६ बिहान
- ADVERTISEMENT -

छ लाख येन नगद पुरस्कार सहित जापान व्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै

प्रकाशित मिति: २०७८ साउन ८, शुक्रबार

368
Shares

जापान, शुक्रबार, ८ साउन २०७८ । जापानमा रहेका नेपालीहरुका बीचमा आपसी सद्भाव र भातृत्व अभिवृद्धि गर्ने उद्देश्यले हान्यू नेपाली समाज जापान ( हान्स जापान ) र ग्रुप अफ जापानले जापान बासी नेपालीहरुका बीच खुल्ला पुरुष भलिबल प्रतियोगिता आयो जना गर्ने भएको छ ।

प्रतियोगिता आगामी अगष्टको १५ तारिख आइतबार विहान ९ बजेबाट साँझ ९ बजे सम्म हान्यू खेलकुद् परिषदको हलमा सञ्चालन गरिने छ ।

प्रतियोगितामा विजेता, उप विजेता र सह विजेता टिमलाई क्रमशः ३००,००० , २००,००० र १००,००० ( तीन लाख , दुई लाख र एक लाख ) येन सहित ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । भने विधागत पुरस्कारको पनि व्यवस्था गरियको ( हान्स जापान का अध्यक्ष नारायण अम्गाई बताउनु भयो।

प्रतियोगितालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्नका लागि लपशीलमा उल्लेख भए बमोजिमको प्रवाधानहरु निर्धारण गरिएको छ ।

तपशीलः
कार्यक्रमः खुल्ला भलिबल प्रतियोगिता ( हान्स कप २०२१ , ग्रुप अफ जापान )
प्रथम पुरस्कार : ३००,००० ( तीन लाख येन नगद ) ट्रफि मेडल र प्रमाण पत्र ।
द्वितिय पुरस्कार : २००,००० ( दुई लाख येन नगद ) ट्रफि मेडल र प्रमाण पत्र ।
तृतिय पुरस्कार : १००,००० ( एक लाख येन नगद ) ट्रफि मेडल र प्रमाण पत्र ।
साथमा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

स्थानः हान्यू , खेलकुद् परिषदको हल
मिति : २०२१ अगष्ट १५ तारिख आइतबार
समयः विहान ठिक ९ बजेबाट
दर्ता शुल्क ४ मान येन मात्र ।

खेलाडी संख्या मेनेजर र कोच सहित १२ जना ।
टिम दर्ता अन्तिम मिति : आगामी अगष्ट ८ तारिख सम्म मात्र ।
साथमा विविध साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिनेछ ।

विस्तृत जानकारीका लागि सम्पर्क :
मदन साउँद : ०७०२१ ९ ६०८८८ ,
नारायण अम्गाई : 08076553543
शंकरहरि राई : ०८०८२१ ९ २७ ९ ८

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -