सिन्धुपाल्चोक, सोमबार, ४ साउन २०७८ । सिन्धुपाल्चोक जिल्लामा आषाढमा गएको आ’प्रत्यासित वि’नाशकारी बा’ढीले सयौ घरहरु बगाएर ठुलो धन र जनको बिनास भएको मा जापानबासी सहयोगी मनहरु र सिन्धुपाल्चोक भोटे नाम्लांग निबासी दाजु भाई दिदि बहिनि समूह गरि जम्मा ८८ जना समाजसेबीहरुबाट प्राप्त नेपाली पांच लाख चन्दा रकम बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको संयोजनमा संकलन मिति २०२१ जुलाई १७ तारिखमा स्थगत निरीक्षण गरि पिडित परिबार हरु संग प्रतक्ष्य भेटघाट गरि मेलम्ची बजारमा १७६ परिबार र चनौती बजार २२ परिबार लाई नगद सहयोग गरेको छ |

दु:ख परेको बेलामा नेपालीले नेपालीलाई सहयोग गर्ने मलम लगाउने उत्साह दिने सहयोग को हातहरु अघि बढाउने हरेक नेपाली र संघ सस्थाको उतरदायित्व हो । रास्ट्र भनेकै एउटा ब्यक्ति परिबार र संघ सस्थाहरुको इकाई बाट निर्मित ठुल सस्था हो । हामी दुख परेको बेलामा हामी एक जना नेपालीले एक जना पिडित नेपाली लाई सहयोग गर्न त्यो नै असल र महान कर्म बन्दै समाजमा सुख र सम्बृद हुदै जान्छ |

बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन अध्यक्ष डा.बलराम श्रेष्ठले यस बिसयमा सबै सहयोगी मन हरुलाई धन्यबाद दिदै यस्तो पबित्र समाज सेवामा मन बचन कर्म र धनले सहयोग गर्नु हुने सम्पूर्ण जापान तथा नेपाल बासि नेपाली दाजु भाई दिदि बहिनिलाइ हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै आउदो दिनहरुमा पनि सस्थाले बिभिन्न सामाजिक क्रियाकलाप हरु गर्दै जाने जानकारी गर्नु भयो |

जापान बासि सहयोगी मन भएको नेपाली मित्रहरुको नामावली :
१.डा.बलराम श्रेष्ठ
२.रबिन्द्र मिश्र
३.बिनोद शेरचन
४.कृष्ण भण्डारी
५.राजन प्रधानाङ्ग
६.भेष नारायण श्रेष्ठ
७.सुमन लाकोजु
८.अनिल केसी
९.विजय थकाली
१०.लक्ष्मण श्रेष्ठ
११.गीता पाण्डे
१२.सुरेन्द्र श्रेष्ठ
१३.एलेक्स देउजा
१४.बुद्दी बहादुर गुरुङ्ग
१५. विकास श्रेष्ठ
१६. हरि लाल श्रेष्ठ
१७. आनन्द क्षेत्री
१८.शंकर श्रेष्ठ अमेरिका
१८. ददिवाल खडका
१९ .बिष्णु खत्री
२०..बुद्दी गौचन
२१.एचुको हिरासावा श्रेष्ठ
२२.इन्दिरा सुजुकी
२३.अच्युत जंग थापा
२४.सन्तोष बानिया
२५.सुस्मा श्रेष्ठ
२६.मालती थापा खत्री
२७.बुद्दी शेरचन
२८.महेश श्रेष्ठ
२९.शिब प्रसाद पौडेल
३०.सोनाम शेर्पा
३१.रोशन केसी
३२.धनेश्वर अर्याल
३३.लिल बहादुर गुरुङ
३४.नारायण सुबेदी
३५.शंकर न्यौपाने
३६.कोउन वातानाबे
३७.अशोक शेरचन
३८.मेघ नाथ कंडेल
३९.रबिन्द्र बानिया
४१.तुलसी राम खरेल
४२.दिलाराम खरेल
४३.रबि गैरे
४४.अमर केसी
४५.दिनेश प्रसाद लोहनी
४६.जीवन प्रसाद आचार्य
४७.गोपाल काफ्ले
४८.रनजया आमात्य
४९.बासु बस्ताकोटी
५०.लक्ष्मन भटराई
५१.उतम बज्राचार्य
५२.सुनितम लामा
५३.रुबिना तामांग
५४.दिपक सुबेदी
५५.रोशनी बिस्ट
५६.कुल बास्तोला
५७.दिपक कंडेल
५८.ज्ञान भक्त श्रेष्ठ
५९.राहुल कर्माचार्य
६० .एचुको हिरासवा श्रेष्ठ
नेपाल स्थित सिन्धुपाल्चोक जिल्ला भोटेनाम्लांग गाबिस बासी सहयोगी मन भएका दाजु भाई दिदि बहिनि समूहकि नामावली :

१. राजेन्द्र कुमार श्रेष्ठ
२. भरत कुमार श्रेष्ठ
३. श्याम कुमार श्रेष्ठ
४. श्याम श्रेष्ठ
५. महेश श्रेष्ठ
६. नारन प्रसाद श्रेष्ठ
७. ठुलो कान्छा तामांग
८. माईला तामांग -दावा
९. सुरेन्द्र श्रेष्ठ
१०. साइला श्रेष्ठ
११. तुल्सी नारायण श्रेष्ठ
१२. कुबेर श्रेष्ठ
१३. राम प्रसाद श्रेष्ठ
१४. सुरेश लामा
१५. राजु बन्जारा
१६. गंगाराम श्रेष्ठ
१७. रोशन श्रेष्ठ
१८. पेम्मा थोकर
१९. मनिष श्रेष्ठ
२०. लालजित तामांग
२१. भिम बहादुर तामांग
२२. नारान डगोल
२३. सुनिता तामांग
२४. फुर्सेनी शेर्पा
२५. राम श्रेष्ठ
२६. जगत श्रेष्ठ
२७. बिरेन्द्र चौधरी
२८. सीताराम श्रेष्ठ
मिति:२०२१ जुलाई १९ तारिख





































