Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:४३ बिहान
- ADVERTISEMENT -

क्रियाशील सदस्यताको छा’नबिन अन्तिम चरणमा :नेता पौडेल

प्रकाशित मिति: २०७८ साउन २, शनिबार

419
Shares

काठमाडौं, शनिबार, २ साउन २०७८ । नेपाली कां’ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यताको छा’नबिन अन्तिम चरणमा पुगेको बताउनु भएको छ । ७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फा’इल हेरेर छा’नबिन प्र’क्रिया टुं’गिएको अवस्थामा पुर्‍याइएको नेता पौडेलले बताउनु भयो ।

पौडेलले पार्टीको १४औँ महाधिवेशनका लागि आठ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताउनु भयो । तर, यसमा कतिपय सदस्य उ’जुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् उहाँले भन्नुभयो ।

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -