Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:३४ बिहान
- ADVERTISEMENT -

शिवप्रसाद पौडेलले एनआरएनए जापानको अध्यक्षका लागि उम्मेदवार

प्रकाशित मिति: २०७८ साउन १, शुक्रबार

398
Shares

जापान, १ साउन २०७८ । जापान-जापानमा रहेका नेपाली मजदुर तथा व्यवसायीहरु बिचमा भएका देखिने समस्याहरु समाधान गर्न तथा नेपाली/ईन्डियन रेस्टुरेन्टहरुमा क्रियाशिल कुक पेशामा कार्यरतहरूको क्षमता अभिवृद्धिका लागि सेवा पुर्याउने योजना सहित शिवप्रसाद पौडेलले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकालको लागि उम्मेदवार घोषणा गरेका छन ।

राजधानी टोकियोमा आइतबार पत्रकार सम्मेलनमार्फ़त २५ बुदे घोषणापत्र सहित एनआरएनए जापानलाई सबैको साझा र अभिभावकीय संस्थाको रूपमा विकास गरि नेपाली समुदायमा देखिने समस्या समाधानमा क्रियाशील रहन आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

जापानका विभिन्न प्रान्तहरुमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सम्बोधनका लागि आवश्यक क्षेत्रमा हेल्पडेस्क सञ्चालन गर्ने, हाल कायम आकस्मिक राहत कोषको अभिवृद्धि गर्ने, मर्दा/पर्दा गरिने सामाजिक सहयोग र कामलाई पारदर्शी बनाउँदै नेपालमा सम्बन्धित परिवारजनलाई अधिकतम सहयोग पुर्याउन पहल गर्ने लागायतका प्रतिबद्धता पौडेलले सो अवसरमा व्यक्त गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -