काठमाडौं, आइतबार, २७ असार २०७८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नी’ति प्र’तिष्ठानको अ’ध्यक्षमा सं’घका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन हुनु भएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन हुनु भएको हो । प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनय गर्ने बताइएको छ ।
संघका अनुसार एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने निकाय हो ।





































