Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:५८ बिहान
- ADVERTISEMENT -

रामु कडेलको एनआरएनए जापानको केन्द्रीय सदस्यमा नै उमेदवार किन ?

प्रकाशित मिति: २०७८ असार २४, बिहीबार

729
Shares

जापान, बिहिबार, २३ असार २०७८। एनआरएनए जापानको केन्द्रीय सदस्यमा रामु कडेलले उमेदवारी दिनु भएको छ ।

संस्थामा सबैपक्षको अभिव्यक्तिको सम्मान, पारदर्शी परीणाममुखी समाजसेवामा हाम्रो अभियान नारा सहित बिभिन्न पेशा व्यवसाय अध्यान र रोजगारीका सिलसिलमा बिश्वका बिभिन्न मुलुकहरूमा बसोबास गर्ने नेपाली हरूको साझा छाता संगठन गैर आबासिय नेपाली संघ (NRNR) नेपाली को लागी नेपाली भन्ने मुख्य सोलोगन सहित स्थापना काल देखी देशमा होस वा बिदेशमा बस्ने नेपाली हरूको मलम बन्दै आईहेको छ ।
साथै न्यानो माया जापानबासी सम्पुर्ण नेपाली जनमसुदायको साझा संस्था एवं घर हो ।

NRNA जब म २००७ मा पहिलो पटक जापान प्रवेस गरे त्यसपछि क़रीब १४ बर्सको अन्तरालमा मैले धेरै संगसस्थाको अनुभव साथै काम गर्ने अबसर पाएको रामु कडेलले बताउनु भयो । जब जब म कुनै पद लिने गर्छु ,त्यो पद मलाई मेरो काम ज़िम्मेवारी र गर्न सक्ने आट भरोसा बिस्वासको कदर स्वरुप पाउने एउटा प्रमाणपत्र हो । त्यो म भन्दा ठुलो छ म भन्दा माथि छ भन्ने महसुश मैले गर्ने गर्छु, उहाँले भन्नुभयो ।

त्यसै अनुरुप काम गर्दै आए सबैको राम्रो गर्न त सकेको छैन तर नराम्रो र बैमानी पनि कैले गर्ने छैन गरेको पनि छैन । जापानको लामो बसाईमा र अहिलेको जापानमा तानिएको बेथिती, आर्थिक, अपारदर्शीता अनियमिताका कुरा धेरै जसो बौद्धिक मनोभाब भएका साथीहरुको सबैको मनमा खड्किएको यो चासोको बिषयमा म पनि संगै लागेर एउटा कार्यसमितिमा रहेर चुस्तदुरुस्त पारदर्शिताका साथ संस्था चलायमान गराउदै सम्पुर्ण गैरआवासिय नेपाली समुदायको मनमा परेको चिन्ताको को विसयलाई अन्त्य गर्दै र एन आर एन ए भनेको दु:खी गरीब निमुखा अफ्ठेरोको सारथी बन्न सकोस एन आर एन धनिको मात्र हैन सानो देखी ठुलो गरीब देखी अत्यन्त साधारण एकहजार शुल्क तिरेर बनेको सदस्यताले भोलीको म अध्यक्ष हुन्छु भन्ने हैसियत राख्न सकोस, उहाँ भन्नुहुन्छ ।

यसको लागी एन आर एनको कोष बढाएर विभिन्न कार्यक्रम गरीयोस ।

जापानमा एक लाख हामी नेपाली हुदै गर्दा प्रत्येक ले बरु महिनाको १०० एन हामी हाम्रो कोषमा जम्मा गर्ने एउटा फन्ड खड़ा गरीयोस । यो चुनाबमा कसैले भोट किनेर हैन उसको योग्यता, सामर्थ्य, भिजन, खुबी, त्याग, सुक्ष्म अध्ययनसंगै सबैलाई समेटेर लान सक्ने एउटा कर्मठ सिपाही चाहिएको बताउदै त्यो कामको आधारमा जनताले चुनेर पठाउनु पाउनु प्रर्यो यो उमेद्वावारी शुल्क पनि धेरै नै हो ।

यसरी सर्बसाधारण भिजन सहीतको बौद्धिक क्षमतावान ब्यक्ति सदै पछी पर्ने भए यस्तै यस्तै धेरै कुराहरुको बिषयमा आवाज उठाउदै एउटा पबित्र संस्था निर्माण अभियानमा मैले केन्द्रीय सदस्यमा उम्मेदबारी घोषणा गरेको उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -