Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:१० बिहान
- ADVERTISEMENT -

एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् मा उपाध्यक्षमा बस्नेतको उम्मेद्धारी

प्रकाशित मिति: २०७८ असार २०, आइतबार

493
Shares

जापान, २० असार २०७८ । गैर आवासिय नेपाली संघ जापान राष्ट्रिय समन्व्यन परिषद्को २०२१-२०२३ कार्यकालको लागि उपाध्यक्ष पदमा बिकास बस्नेतले उम्मेद्धारी दिनु भएको छ ।

“संस्था प्रतिको पदिय जिम्मेवारी, अनुशासन, मर्यादा,
दायित्व र सामाजिक एकता आजको आवश्यकता “
भन्ने नारालाई आत्मसाथ गर्दै व्यवहारमा उतार्नुपर्छ भन्ने विचारका साथ यस अभियानमा बिकास बस्नेत कृयाशिल रुपमा लाग्दै आईरहनु भएको छ ।

हाल जापानको तोचिगिमा बसोबास गर्दै आइरहेको बस्नेत करिव दुई दशक लामो अन्तरालमा जापानलाई कर्मभूमि बनाउदै विभिन्न क्लब, संघ सस्थामा सेवा गर्दै आइरहनु भएको छ ।

संस्थागत आवद्धता जनाउने क्रम २०१७-२०१९ मा एनआरएनए जापान तोचिगिको क्षेत्रिय संयोजक भई ईमान्दारिताका साथ आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सन २०१९-२०२१ कार्यकालमा हाल एनआरएनए जापानको सचिब (क्षेत्रिय) मा रहि आफ्नो पदिय जिम्मेवारी वहन गर्दै आएको कुरा सबैमा अवगत नै छ ।

आउने दिनमा पनि काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने र आगामि दिनहरुमा अझ चुस्त र तुरूस्त रूपमा सामाजिक सेवामा लाग्ने वाचा सहित उपाध्यक्षका रुपमा पदिय जिम्मेवारी वहन गर्न सक्ने अनुभव र आत्मविश्वासका साथ गैर आवासिय नेपाली संघ जापान राष्ट्रिय समन्व्यन परिषद्को २०२१-२०२३ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्धारी दिने आधिकारिक घोषणा गर्नु भएको छ ।
उहाँ भन्नुहुन्छ, आशा र विश्वास छ, तपाईंहरुबाट पाउँदै आएको माया, साथ र समर्थनले म यो जिम्मेवारी पाउनेछु । म यो पनि विश्वास दिलाउन चान्छु कि एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जापानवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै वृहत्तर हित, संस्थागत विकास तथा नेपाल र जापानको सुमधुर सम्वन्ध विस्तारका लागि मन बचन र कर्मले पवित्र भाव सहित लागि पर्ने बताउनु भयो ।

बिकास बस्नेत
090-4126-7801
उपाध्यक्ष उम्मेद्धार (२०२१~२०२३)
गैर आवासिय नेपाली संघ जापान
जय एनआरएनए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -