Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:००:४१ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा नवीन न्युरेको उम्मेद्धारी किन ?

प्रकाशित मिति: २०७८ असार १५, मंगलबार

680
Shares

जापान, मंगलबार, १५ असार २०७८ । एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा नवीन न्युरेले उम्मेद्धारी दिएका छन ।

स्मार्ट एनआरएनए संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी

नमस्कार

कोरोना भाइरसको विश्वव्यापी प्र’कोप एवं बा’ढीप’हिरोको चपेटामा परेको नेपाल र नेपालीका लागी सहयोग गर्ने हरेक संस्था, सहयोदाता, एनआरएन जापान, जापान सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

नेपालको आर्थिक विकास, सामाजिक परिवर्तनको अभियान र प्रवासमा रहेका नेपालीहरुको हुन समर्पित गैर आवासीय नेपाली संघको हरेक २ बर्षमा हुने अधिबेशन आगामी जुलाई २५ मा जापानमा हुदै छ ।

एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा सुधार गर्न सक्ने सम्भावित कार्यक्रमको बारेमा स्पष्ट योजना सहित आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नवीन न्युरेले बताउनु भएको छ ।

संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागी भुमिका खेल्नु हामी सवैको दायित्व हो ।

तसर्थ यहाँहरुको अमूल्य मतको कदर २०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तो कै सचिव, २०१७-२०१९ कान्तो संयोजक र हाल एनआरएनए जापानको युवा उपाध्यक्षमा रहेर कुशलतापूर्वक कार्य गर्दै आउनु भएका नवीन न्युरेले आगामी दिनमा समेत गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।

एनआरएनए को अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु ।
धन्यबाद
नविन न्यूरे
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार, गैरआवासिय नेपाली संघ जापान (२०२१ २०२३)
स्मार्ट NRNA,संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी |

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -