Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:५१:५२ राति
- ADVERTISEMENT -

अनियमितता गर्नेमाथि कडा कार्वाही गर्न पूर्वअध्यक्ष थापाको माग

प्रकाशित मिति: २०७८ असार १२, शनिबार

440
Shares

टोकियो, शनिबार, १२ असार २०७८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घो’टाला गर्नेलाई उ’न्मुक्ति नदिन अनुरोध गर्नुभएको छ ।

पूर्वअध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घो’टाला गर्नेलाई उ’न्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गर्नुभएको हो ।

पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अ’नियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो ।

एनआरएनए जापानका पूर्वअध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरिसक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी बोक्सी पनी आफै धामी पनी आफै,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यंग्य गर्नुभएको छ ।

थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अ’नैतिक आर्थिक अ’नियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न । उहाँले पदीय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा का’नुनी द’ण्डसहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरी उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध पनि गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -