जापान, सोमबार, २४ जेठ २०७८ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिने घोसणा गरेका छन् । एनआरएनए जापान भित्र आर्थिक अनियमितता खुलासा भएसंगै कार्यसमिति सदस्य राजेस खनाल एनआरएनए जापान १९-२१ ले नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।
सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म एनआरएनए जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध समेत गरेका छन् ।
सामाजिक संजालमा जारी गरेको राजीनामा घोसना जस्ताको तस्तै :






































