Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१८:५८ बिहान
- ADVERTISEMENT -

एनआरएनए अफ्रिकाको अक्सिजन अभियान पाल्पामा

प्रकाशित मिति: २०७८ जेठ १३, बिहीबार

462
Shares

तानसेन, पाल्पा, बिहिबार, १३ जेठ २०७८ । एनआरएनएन अफ्रिकाको अक्सिजन सिलिण्डर अभियान पाल्पामा पनि पुगेको छ ।

बुधबार बुद्ध जयन्तीको अवसर पारेर पाल्पा जिल्ला अस्पताल र पाल्पा जिल्लाका स्थानीयतहका स्वास्थ्य केन्द्रहरुलाई एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत ३ सय ५२ थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को ब्यबस्थापन तथा सहयोगमा पाल्पा अस्पताल, मिसन अस्पताल, एलएमसी, रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, बगनास काली, तीनाउ, माथागढी, रिब्दीकोट र रैनादेवी पालिकाका स्वास्थ्य चौकी र आइसोलेसेन सेन्टर गरि ३५२ थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका थिए भने आर्थिक संयोजन एनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भए पनि तत्काल आबश्यक अक्सिजन पुगाउन सकिएकोमा खुशी ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -