Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३३:०७ बिहान
- ADVERTISEMENT -

महिला तथा बालिकाका लागि उज्ज्वल भविष्यका लागि द्रोपती भट्ट (दिपा) को उम्मेदवारी

प्रकाशित मिति: २०७८ जेठ ७, शुक्रबार

733
Shares

अमिरिका, शुक्रबार, ७ जेठ २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालको लागि द्रोपती भट्ट (दिपा) ले उम्मेदवारी दिनुभएको छ । ‘साझा एनआरएनए निर्माण’ को मूल नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) संचालक समिति, केन्द्रीय सदस्यमा द्रोपती भट्ट (दिपा) ले उम्मेदवारी दिनुभएको हो ।

बिगत २५ वर्षदेखि महिला र बालाबालिकाक क्षेत्रमा निरन्तर समाजसेवा गर्दै आइरहनु भएको द्रोपती भट्ट (दिपा) स्थानीय संघ संस्था साथै एनआरएनए क्यालिफोर्निया च्याप्टर लगाएत धेरै संस्थाको अनुभव बटुल्नु सफल हुनु भएको छ ।

नेको फाउन्डेसन अमेरिका, नेपाल बाल अनाथ आश्रमको फ़ाउन्दडर हुनुहुन्छ । साथै, सोही सस्था मार्फत उहाँले बि स २०७२ सालको भूकम्पको समयमा ३ लाख डलर बराबरको भुकम्प सहयोग पठाउनु भएको थियो । त्यसैगरी, सोही संस्था मार्फत गत बर्ष कोभिड -१९ को महामारीमा गरिव, असाहयका लागि बिहान बेलुका खाना खुवाउने महान कार्य संचालन गर्नु भएको थियो । यसले गर्दा आफूलाई अझ सामाजिक गतिविधी र सामा जिक कार्य गर्न हौसाएको बताउनुभयो ।

नेपाल र संयुक्त राज्य अमेरिकाबिच सुमधुर सम्बन्ध कायम गर्दै नेपाली भाषा, धर्म, सस्कार, सस्कृतिको जानकारी गराउदै आइरहनु भएको छ । मानसिक रुपमा बिचलित भएका व्यक्तिका लागि, आत्महत्या, मानसिक रोग भएकाहरुका लागि परामर्श, कानुनी परामर्श दिदै सहि मार्गमा चल्न प्रोत्साहन गर्दै आउनु भएको छ ।

साथै, दुई देशबिचको भाषा, धर्म, सस्कार, सस्कृतिको बारेमा जानकारी दिन कल्चर स्कुलको बिकाशमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको कारणले द्रोपती भट्ट (दिपा) को उमेद्वारी रहेको बताउनु भएको छ ।

महिला तथा बालिकाका लागि उज्ज्वल भविष्य सिर्जना गर्ने हाम्रा दुई मुलुकका प्रतिबद्धता हासिल गर्न र यस प्रतिबद्धता पूरा गर्दै नेपालको विकासको वरदानलाई सहयोग गर्नका लागि भने अझै धेरै काम गर्न बाँकी रहेको छ । अझै पनि महिला तथा बालिकालाई लेखपढ गर्न र स्वास्थ्य सेवा तथा अन्य अपरिहार्य सेवा/सुविधाबाट लाभ लिन नदिनेखालका आर्थिक, कानुनी, सांस्कृतिक तथा सामाजिक बाधा व्यवधान छन् । यस्ता अवरोध निमिट्यान्न पार्दा महिला तथा बालिकाले झनै फलदायी जीवनयापन गर्न पाउँछन् भने आफ्नो विकासका साथै आफ्नो परिवार र समुदायको विकासमा समेत सार्थक योगदानका लागि मेरो उमेदवारी रहेको उहाँको भनाइ रहेको छ ।

एनआरएनए भित्र रहेको नेपाल र अमरिकाको सामाजिक कार्यमा पुलको रुपमा काम गर्दै आएको बताउदै एनआरएनए भित्र रहेको भ्रस्टाचार, कुरीतिलाई निर्मुल पार्दै गुटबाट शुदिकरण गर्न, एकजुट भएर अधि बढ्न, सबैलाई सहज हुने गरी स्वतन्त्र रुपमा अघि बढ्न, प्रजातान्तित्क अभ्यास सहित एनआर एनए लाई अधि बढाउन उमेदवारी दिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -