अमेरिका, मंगलबार, २४ चैत्र २०७७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन कार्यतालिका २०२१ सार्बजनिक भएको छ ।
शनिबार सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार २० र ३० मईमा निर्वाचन हुनेछ भने निर्वाचनको नतिजा ३१ मइमा प्रकाशन हुनेछ ।
यस्तो छ तालिका
अप्रिल ३, २०२१ निर्वाचन संबन्धि कार्यतालिका प्रकाशन
अप्रिल ६, २०२१ मतदाताको लिष्ट कार्य समितिबाट ग्रहण गर्ने
अप्रिल १०, २०२१ मतदाताको पहिलो लिष्ट प्रकाशन । मतदाताको दावी–बिरोध सुरु
अप्रिल १३, २०२१ मतदाताहरुको दावी बिरोध ५ः०० बजे पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने ।
अप्रिल १८, २०२१ मतदाताको अन्तिम लिष्ट प्रकाशन
अप्रिल १९–२०, २०२१ उम्मेदवारहरुको मनोनयन, अप्रिल २० को ११ः५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
अप्रिल २५, २०२१ उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशन
अप्रिल २६, २०२१ उम्मेदवारहरुप्रति दावी–बिरोध, ११ः५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
अप्रिल ३०, २०२१ उम्मेदवारहरुको लिष्ट प्रकाशन
मे ३, २०२१ उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, ५ः०० बजे सम्म, पूर्वीय समय
मे ८, २०२१ उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन
मे २९–३०, २०२१ निर्वाचन, दोश्रो दिनको ११ः५९ पूर्बिय समयसम्म
मे ३१, २०२१ निर्वाचनको नतिजा प्रकाशन
जुलाई ३, २०२१ निर्वाचनबाट निर्वाचितहरुलाई सर्टिफिकेट वितरण, सपथ ग्रहण, टेकओभर र ह्याण्ड ओभर समारोह






































