Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:५० बिहान
- ADVERTISEMENT -

टेक्ससमा नेपालीद्वारा संचालित एचडिएनपीले घरबार बिहिनलाई कम्बल वितरण

प्रकाशित मिति: २०७७ पुस १२, आइतबार

735
Shares

अमिरिका, आइतबार, १२  पौष २०७७ । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा कम्बल वितरण गरेको छ ।

यस बर्ष सहित एचडिएनपीले तेश्रो पटक कम्बल वितरण गर्न सफल भएको हो । कम्बल वितरण कार्यक्रम टेक्ससको फोर्ट वर्थ युनिटी पार्क (उद्यान) मा गरिएको थियो ।

कार्यक्रममा करिव ३ सय कम्बल वितरण गरिएको छ भने आगामी जनवरी ३ का दिन अझ २ सय कम्बल वितरण गरिने जानकारी संस्थापक तथा अध्यक्ष देवी डेविड आचार्यले बताउनु भयो । आगामी कार्यक्रम भने टेक्ससको ड्यालसको लिभिङ्ग वर्ल्ड हार्भेस्ट-मेन्स होम नाक स्थानमा हुने छ ।

एचडिएनपी अन्तरराष्ट्रियले सहयोग गर्ने र स्वयम् सेवक रुपमा खटिनेलाई धन्यवाद दिएको छ । एचडिएनपीको तर्फबाट रतु अदिल,कोरी कालवे,जाचरी स्मिथ,म्याथ्यु स्मिथ,जुली स्मिथ,ग्लोरिया माथुर,बिनोद माथुर ,फैजखान,सरोज सिग्देल,गणेश लोहनीलाई बिशेष धन्यवाद दिइएको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय ) भन्ने संस्थाले स्थापना कालदेखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखिहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आई रहेको र त्रैमासिक रुपमा रक्तदान पनि निरन्तर गरि रहेको छ । उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य , शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उहाहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताउनु भयो ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -