जापान, आइतबार, १८ असोज २०७७ । बागलुङ समाज जापानको तेस्रो अधिबेशन सम्पन्न भएको छ । अध्यक्षमा प्रेम कडेल निर्बिरोध निर्वाचित हुनु भएको छ । बागलुङ समाज जापानको तेस्रो अधिबेशनबाट अध्यक्ष प्रेम कडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।

उपाध्यक्षमा प्रेम आचार्य, कृष्ण सुवेदी (गंगा), यम कान्त कडेल, बिरोध चालिसे र प्रसाद सापकोटा, महासचिबमा राजु के. सी. , सचिबमा सुनिता श्रीस मगर र शोभा के. सी. (गिता), कोषाध्यक्षमा बिष्णु सापकोटा, सह- कोषाध्यक्षमा भूपेन्द्र सापकोटा, प्रबक्तामा चेतन पौडेल, महिला संयोजकमा बिना खड्का, युवा संयोजकमा बसन्त आचार्य चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्य पदमा निर्वाचित हुनभएका सुजन शर्मा, टि. एन. घिमिरे, प्रवेश खत्री, मिना पुन, सुजाता कार्की (राधिका), कृष्ण प्रसाद कडेल, प्रिय भाई अर्जुन सुवेदी, अनिल कुमार निर्देश, टेक बहादुर के. सी., प्रकाश कडेल, प्याराे भतिज दिपक कडेल (सफल), बसन्त थापा, लक्ष्मी के. सी., गंगा कडेल, सन्जय छन्त्याल, गोविंद पौडेल, केशब सुवेदी चयन हुनु भएको छ ।





































