Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:५३ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेस बाग्लुङ क्षेत्र न.२ को राहत कोषमा जापानबाट सहयोग

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

1146
Shares

बागलुङ, शुक्रबार, २ असोज २०७७ । नेपाली कांग्रेस बाग्लुङ क्षेत्र न.२ को राहत कोषमा जापानबाट सहयोग गरेको छ ।

बाग्लुङ जिल्ला ढोरपाटन नगरपालीका वाड न.८र ९ को बाढी पहिरो पिडीतको लागि नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर २ ले सञ्चालन गरेको राहत कोषमा जापानबाट सहयोग गरिएको छ ।

पार्टीले क्षेत्रमा राहत कोष अभियान सञ्चालन गरे पश्चात जापानमा नेपाली जनसम्पर्क समिती जापानमा सक्रिय रहदै आएका युवा यदुराम सापकोटाले संयोजन गरी पार्टीको राहत कोषमा सानो सहयोग भएपनि राहत पठाउन पहल गरौ भनि अभियान थालेका थिए ।

जस अन्तर्गत, जनसम्पर्क समितिमाआबद्ध यदुराम सापकोटा, दिपेश केसी, यदुमणी सापकोटा, यामकान्त कडेल, प्रेम प्रसाद कडेल, बाबुराम सापकोटा, तेज बहादुर खत्री (तारा), ऋषीराम सापकोटा, दिपक सापकोटा, सुजन सापकोटा(गंगा), दिपक सुबेदी बिप्लप, प्रिन्सेस सापकोटा र गलकोट समाज जापानका अध्यक्ष दिलु खत्री मार्फत उठेको ६७ हजार जापनिज एन अर्थात ७२ हजार ७१० रुपैया पार्टीको राहत कोषमा पठाईएको हो ।

पार्टीलाई पर्दा र पार्टीले अभियान सञ्चालन गर्दा आफुहरुले पटक पटक परदेशमा रहेपनि पार्टीलाई सहयोग गर्दै आईरहेको र उठेको राहत दुखी पिडीत हरु समक्ष पार्टीले छिट्टै पुराउने अपेक्षा गरिएको जापान बाट यदुराम सापकोटाले बताउनु भयो ।

नेपालमा पार्टी क्षेत्र नम्बर २ सभापती दोर्ण कुवर,महाधिबेसन प्रतिनीधीहरु ,जित शेरचन,अर्जुन शेरचन,टेकराज पौडेल लगायत ले राहत कोष संकलनमा भुमिका निभाईरहेका छन भने तरुण दल जिल्ला कोषाध्यक्ष देबेन्द्र मगरले सामाजिक सञ्जालमा खटिएर राहत संकलन गरिरहेका छन् ।

बाढी पहिरोको घटना लगत्तै राहतमा पुगेको कांग्रेस नेताहरुको टोली पुन छिटै राहत प्याकेज लिएर ढोरपाटन पुग्दैछन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -