Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:२७ बिहान
- ADVERTISEMENT -

अमेरिकामा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७७ भदौ २५, बिहीबार

577
Shares

काठमाडौं, बिहिबार, २५ भाद्र २०७७ । राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकाको न्यूयोर्क सिटी फरेष्टपार्कस्थित खुलामञ्चमा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण खुम्चीएर बसेका प्रवासी साहित्यकार तथा सर्जकहरूलाई सिर्जनशील र क्रियाशील बनाउन तारा–किशन फाउण्डेसन अमेरिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

‘खुला वाचन कार्यक्रममा डेढसय जना भन्दा बढी श्रष्टाहरूले राष्ट्रकवि घिमिरेप्रति समर्पित तथा कोभिड–१९ महामारीसँग सम्वन्धित गीत, गजल, मुक्तक र कविताहरू तीनघण्टा लगातार बाचन गर्नु भएको थियो ।

आयोजक संस्थाका संस्थापक किसन धामीले राष्ट्रकविको सम्झनामा कोभिड–१९ महामारी विरुद्ध वृहत वाचन कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो । अमेरिकाकमो न्युयोर्क, न्युजर्सी, बोष्टन र म्यासाच्युसेट्स लगायतका शहरीक्षेत्रमा बसोवास गर्दै आएका नेपाली साहित्य अनुरागीहरूले सहभागिता जनाउनुभएकाे थियाे । नेपाली समाज अमेरिकाका अध्यक्ष राजेश भट्ट, आयोजक तारा धामी र अधिकारकर्मी नवराज केसीले कार्यक्रमको औचित्यका बरेमा जानकारी दिनभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -