Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:२४:०६ बिहान
- ADVERTISEMENT -

कुटिएका सुरक्षा गार्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासद्वारा अनुसन्धान

प्रकाशित मिति: २०७७ साउन १६, शुक्रबार

614
Shares

काठमाडौँ, शुक्रबार, १६ साउन २०७७ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियो बाहिर आएपछि यस विषयमा त्यहाँ रहेको नेपाली दूतावासले अनुसन्धान थालेको छ ।

हिजोदेखि मलेसियामा कार्यरत एक सुरक्षा गार्डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले लठ्ठीले पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको छ । भिडियोमा पिट्ने व्यक्तिले लगातार बोल्दै पिटिरहेका देखिन्छन् । सुरक्षा गार्डको पोशाक लगाएका व्यक्ति चुपचाप पिटाइ सहिरहेका छन् । सुरक्षा गार्डमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर, दृश्य मलेसियाकै रहेको र कुटिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन । मलेसियामा रहेको नेपाली दूतावासले भने मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घटनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ । मलेसियामा सुरक्षागार्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सुरक्षा गार्डको रुपमा काम गर्दैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -