- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा एक नेपालीको निधन

July 5, 2020
929
Shares
- ADVERTISEMENT -

टोकियो, आइतबार, २१ असार २०७७ । जापानमा एक नेपालीको असामयिक निधन भएको छ ।

नेपालको बाग्लुङ जिल्ला बिहुकोट ९ करलिम घर भएका बिष्णु प्रसाद न्यूउरेको जापानमा मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

जापानको साईतामको ओमिया बस्ने ५६ बर्षिय न्यूउरेको उपचारको क्रममा उमेरमा मृत्यु भएको बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्माले जानकारी दिनुभयो ।

जुलाई १ तारिख उपचारको क्रममा न्यूउरेको हिगासी साईताम नेशनल हस्पिटलमा मृत्यु भएको थियो । न्यूउरेको अन्तिम संस्कार पनि जुलाई ४ तारिख ओमियामा नै सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

कामदार भिषामा १२ बर्ष अघि जापान आएका स्वर्गिय न्यूउरेको जापानमा श्रीमति सहित छोरा बुहारी र नातिनी सगै रहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com