- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानको आईचि केनको योक्ईचोमा दुर्घटनाबाट एक नेपाली युवतीको मृत्यु

June 14, 2020
1157
Shares
- ADVERTISEMENT -

टोकियो, ३२ जेठ २०७७ । जापानको आईचि केनको योक्ईचोमा आईतबार विहान गाडीको ठक्करबाट पोखरा १६ की सुजिता बास्तोलाको निधन भएको छ ।

उहाॅका श्रीमान सुनिल आचार्य मृत्युको खबरले बेहोस भएका छन भने कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार उहाॅको परिवारसग सल्लाहगरी थप कदम चाल्ने बताउदै थप सहयोगका लागि काम शुरु भएको बताउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुखि बनेको उहाँले बताउनु भयो ।

यस घटना पछि सहयोगका लागि सहयोग गर्नु भएकोमा एनआएन जापानका उपध्यक्ष दिपक कार्की, सचिव बिष्णु घिमिरे, एनआरएन जापानलाई धन्यबाद सहित सबैमा आभार ब्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

डिपेन्डेन्ट भिषामा रहेका बास्तोला जापान आएको ६ महिना भएको छ ।

स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दूर्धटनामा परि मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com