- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अमेरिकामा प्रहरीद्वारा अश्वेत नागरिक हत्या विरुद्धको प्रदर्शनमा गिरिजाप्रसाद कोईराला फाउण्डेसनको ऎक्यवद्धता

June 11, 2020
519
Shares
- ADVERTISEMENT -

अमेरिका,न्यूयोर्क, बिहिबार, २९ जेठ २०७७ । अमेरिकामा भइरहेको जातिय विभेद विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका शाखाले ऎक्यवद्धता जनाएको छ ।

मिनियाना पोलिस राज्यमा एक प्रहरीको यातनाकाकारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा शान्तिपुर्ण प्रदर्शन भइरहेका छन । मंगलवार बेलुकी न्यूयोर्क सिटीका काउन्सील मेम्बर फ्रान्सिसको मोयाको आयोजनामा पुलिस ज्यादती विरुद्व शान्ति र्यालीमा ऎक्यवद्वता जनाउदैं गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले भाग लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरे,उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सुर्य सिम्खडा लगायतका प्रतिनिधिहरु र्यालीमा सहभागि भएका थिए । उक्त शान्तिपुर्ण र्यालीमा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामाले पनि भाग लिनु भएको थियो ।

मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दु:खी” भएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले भन्नुहुन्छ ‘एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्……

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com