- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाको कारण अमेरिकामा नेपालीको मृत्‍यु

May 21, 2020
1121
Shares
- ADVERTISEMENT -

कनेक्टिकट,अमेरिका, ८ जेठ २०७७। अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्‍यु भएको छ ।

केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्‍यु हुने पहिलो नेपाली हुनुहुन्छ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा पोखरा घर भएका ठकुरीको मृत्‍यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ नेप्लिज ईन अमेरिकाले पुष्टी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com