- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएनए युएई द्वारा एक्स्पेक्टिङ मदर्स रिलिफ फोर्स गठन

May 21, 2020
776
Shares
- ADVERTISEMENT -

युएई, ८ जेठ २०७७ । अनगिन्ती इच्छा, चाहना र सपनाको भोक बोकेर घरबाट निस्कनु चराचर जगतको विशेषता हो भन्ने धारणा सहित युएईमा रही त्यही “खोज” को सम्मान र सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने मुल उद्देश्यको साथ एनआरएनए युएईले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर राख्दै EMRF (Expecting Mothers’ Relief Force) गठन गरेका छ ।

उक्त समितिको BoD coordinator मा कल्पना राई – ०५५९९६५३५३ , EM and relief coordinator मा शोभा शेर्मा – ०५८९५७३४१० चयन भएका छ्न। भने सदस्यहरुमा मन्जु मल्ल – दुबई /शारजाह/अजमान – ०५६५८६४७०२, शरु थिङ्ग – दुबई /शारजाह/ अजमान – ०५८९५८६४३८, शर्मिला थपलिया – दुबई /शारजाह/ अजमान – ०५५९९७१७०६, रेखा घिमिरे – दुबई /शारजाह/अजमान – ०५६३४७२१०५, बिष्णु राई – अबुधाबी – ०५४३९१८१५४, शान्ति भण्डारी – अबुधाबी – ०५०२४५३६३४, अनिता घलान – रसअलखैमाह – ०५६३७२५७९५, सुष्मा शर्मा – रस अलखैमाह- ०५६८४८२८६८, खिना माया मगर – फुजेराह – ०५४७३०७९११, देउकला राई – फुजेराह – ०५२८७४३७८३,माया तामाङ – ०५०९३३४७४५ र पुजा राना मगर – अलऐन – ०५०१५६७२१८ चयन भएका छन ।

- ADVERTISEMENT -

Advertisement

EMRF ले युएईमा रहेका गर्भवती महिला र नेपाली राजदुतावास युएई संग समन्वय गरी सेवा पुर्‍याउने एनआरएनए युएईले जानकारी गराएको छ । त्यसैगरिं हाल नेपाल एशोसिएशन (एनआरएनए) युएईसंग २० जना गर्भवती महिलाहरु सम्पर्कमा रहेको छ भने सबै लाई Expecting Mothers’ Relief Force संग सम्पर्क राख्न एनआरएनए युएईले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com