Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:५४ बिहान
- ADVERTISEMENT -

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरन्तर नि:शुल्क खाद्यन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७७ जेठ ५, सोमबार

844
Shares

न्यु-यार्क, अमेरिका, ५ जेठ २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरन्तर नि:शुल्क खाद्यन्न कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने, सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरूको भनाइलाई सम्मान गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क फलफुल र तरकारी वितरण कार्यक्रम गिरिजा प्रसाद कोइराला फाउण्डेशनको कार्यालय अगाडीवाट भव्यताका साथ सम्पन्न गरेको हो ।

उक्त आयोजना न्युयोर्क राज्यको माननीय (सेनेटर) जेसीका रामोस सँग सहकार्य गरी निशुल्क वितरण गरेको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

सेनेटर जेसीका रामोसले यसै फाउण्डेशन लाई ११ बोरा प्याज र १० बक्स स्याउ सहयोग स्वरुप प्रधान गर्नु भएको थियो । यी फलफुल र तरकारी लिनका लागि नेपाली लगाएत ५ समुदायका मानिसहरु गरी लगभग ९० जना लाई सामाजिक दुरी कायम गरि क्रमश: हस्तान्तरण गरिएको थियो ।

यस भन्दा अगाडी पनि न्युयोर्क शहरको क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि सँग गीरीजा प्रसाद कोइराला फाउण्डेशनले सहकार्य गरी मई १३ को दिउसो १ बजेबाट सुरु गरेको निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा ४० मिनेट भित्र सबै खाद्यान्नहरु समाप्त भएको थियो। युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई लाई यसै फाउण्डेशनका अध्यक्ष घिमिरेले एक बक्स फलफुल(एप्पल) र तरकारी(पियाज) हस्तान्तरण गर्नु भयो।

फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा हुनु भएको थियो ।

कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका की केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पा, नेपाली कांग्रेस का नेता राम बा. के.सि., नेवि सघंका पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका की कोषाध्यक्ष छोन्जोम लामा, ह्याेल्माे साेसाईटी अफ अमेरिका का पुर्व अध्यक्ष एवं हिमालयन कनेक्सनका प्रोप्राईटर श्री दावा ह्याेल्माे हरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -