- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कतारमा ८ जना नेपालीले पाए आममाफी

May 16, 2020
527
Shares
- ADVERTISEMENT -

दोहा, ३ जेठ २०७७ । कतार सरकारले रमादानको अवसरमा दिइने आममाफी क्रममा यसपटक ८ जना नेपाली कैदीहरुले आममाफी दिएको छ । कतारस्थित कारागारमा विभिन्न सजायमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई

नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ । क्युएन खबर अनुसार दुतावासको तर्फबाट द्रितित्य सचिव प्रविन भट्टराईले आममाफीको बारेमा जानकारी दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यसअघि कोरोना भाइरसको महामारीको अवस्थामा १८ नेपालीले आममाफी पाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com