Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:५६ बिहान
- ADVERTISEMENT -

कोरोना अपडेट : टोकियोमा आज ३६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: २०७७ वैशाख २७, शनिबार

641
Shares

जापान, २७ बैशाख २०७७ । टोकियोमा आज शनिबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानी टोकियोमा ३६ जना थप संक्रमण पुष्टि भएको हो । टोकियोमा शनिबार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो टोकियोमा ३९ जना थप संक्रमण पुष्टि भएको थियो । ७ दिनयता टोकियोमा १०० जना भन्दा कम संक्रमण देखिएको छ । अहिलेसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४,८४६ जना पुगेको छ ।

शनिबार विहानसम्म जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा आन्तरिक १५,६६३ छन् भने योकोहामा क्रुजका ७१२ जना गर्दा कुल संक्रमित १६,३७४ जना रहेका छन् ।

जापानभर ६०६ र योकोहामा क्रुजको १३ गरि जापानमा ६१९ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -