Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:३० बिहान
- ADVERTISEMENT -

तनहुँका यज्ञप्रसाद गुरुङको दुवईमा मृत्यु

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

622
Shares

काठमाडौं, २३ बैशाख २०७७ । रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट दुवईमा मृत्यु भएको छ ।

विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो ।

मृतक गुरुङका भदै इन्द्र गुरुङका अनुसार, दुवईस्थित क्वारेन्टाइनमै उनको निधन भएको हो । चेकजाँचपछि कोरोना संक्रमणपछि क्वारेन्टाइनमै थिए । क्वारेन्टाइनमै औषधोपचार गरिरहेका बेला उनको निधन भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरे, ढोर लामागाउँ स्थायी घर भई हाल पोखराको पोखरी बस्दै आएका गुरुङको श्रीमती, एक छोरा र एक छोरी छन् ।

४५ वर्षीय यज्ञप्रसादको छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेको इन्द्र गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -