Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:१० बिहान
- ADVERTISEMENT -

नेपाल फर्कने र जापान आउनेलाई एनआरएनए जापानले सहजिकरण गर्दै

प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार

1762
Shares

टोकियो, २१ बैशाख २०७७ । समस्यामा परेकाहरुको लागि नेपाल फर्कन र जापान आउन गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले सहजिकरण गरिदिने भएको छ ।

बिश्वब्यापी फैलिएको कोरोना भाईरलका कारण हवाई उड़ान प्रभावित भए संगै नेपाल फर्कन चाहनु हुने र नेपालबाट जापान आउन समस्यामा पर्नु भएकालाई ध्यानमा राखी एनआरएनए जापानले सहजिकरुणको लागि तयारी थालेको छ ।

जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदलाई पत्रचार मार्फ़त अपिल गरिसकेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो । लगभग कत्तिको संख्यामा रहनु भएको भन्ने जानकारीको लागी एउटा फारमको तयारी गरिएको हुदा उक्त फारम भरि पठाउनु हुन समेत अपिल गरेको छ ।

समस्यामा परेकाहरुले फारम भरि र सब्मीट क्लिक गर्न एनआरएनए जापानले तपाईको विवरण गोप्य राखिने जनाएको छ । एनआरएनए जापानले सहजिकरणको लागि तयारी गरेको फारम यहाँ उपलब्ध छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -