- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लोकबाजा संग्रहालयका संस्थापक कँडेल जापानको प्रख्यात ‘निक्की एसिया अबार्ड’ बाट सम्मानित

May 2, 2020
853
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० बैशाख २०७७ । लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेल जापानको प्रख्यात ‘निक्की एसिया अवार्ड’बाट सम्मानित हुनु भएको छ ।

कँडेललाई नेपाली लोक बाजा तथा लोक संस्कृतिको संरक्षण ,सम्बर्द्धन तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नमा योगदान पुर्‍याएवापत बर्ष २०२० को २५ औँ नक्की एसिया अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अवार्ड हरेक बर्ष एसियाको विकासमा विभिन्न क्षेत्रबाट योगदान दिजेहरुलाई प्रदान गर्ने गरिन्छ ।

कँडेलले झण्डै दुई दशक लामो समयदेखि लोकबाजा संग्रहालय स्थापना गरी निरन्तर नेपाली लोकबाजा तथा लोक संस्कृतिको संरक्षण,सम्बर्द्धन तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान पुराउँदै आउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सो अवार्ड कँडेलसँगै एसियाका अन्य ३ जनालाई समेत प्रदान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com