Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५९:१० बिहान
- ADVERTISEMENT -

नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा सहयोग प्रदान

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

809
Shares

बेल्जियम, २० बैशाख २०७७ । नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा  “आपतकालिन राहत कोष” स्थापना गरी सहयोग प्रदान गरेको छ । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोगको त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।

कोरोना भाईरस (कोभिड-१९) का कारण आज बिश्व भरी  माहामारीको रुपमा फैलिदै गएको जटिल परिस्थितिमा संसारलाई नै लकडाउन गराएको अवस्थामा देश तथा विश्वभरी छरिएर रहेका नेपालीहरुको लागी जो जहाँ रहे पनी सक्नेले नसक्नेलाई आफ्नो २ छाकबाट काटेर एक छाक खाएर भए पनि  सबैले खान पाउँ र सबै बाँचो भन्ने उध्येश्य एवं अप्ठ्यारोमा परेका नेपालीलाई सेवा गर्नु नेपाली जनसम्पर्क समिति बेल्जियम्को प्रमुख उदेश्य हो ।

“सेवा नै धर्म र मानवता हो” भन्ने कुराको आत्मसाथ गर्दै नेपाली जनसम्पर्क समिती बेल्जियमले एक आपतकालिन राहतकोष स्थानमा गरी केही ठाउँमा सानै भए पनी सहयोग गर्न सफल भएको छ ।

कोरोना महामारीले निम्त्याएको आपतकालिन समयमा समस्यामा परेका नेपाली समुदायलाई सकेको सहयोग गर्नु पर्छ भन्ने मनसायले दुख र पिडामा रहेकाहरुलाई मनकारी मनहरुले सबैतिर सहयोग स्वरुप अहिले खाद्यान्नको समेत जोहो गर्न कठिन भएका नेपाली दाजुभाई दिदिबहिनीहरु र समस्यामा परेका, रोजगारी गुमाएका, बिदेशमा अध्ययनरत विद्यार्थीहरु र नेपालमा पनि लकडाउनका कारण भोक भोकै रहेका, दैनिक ज्यालादारीमा बाँचेका र अहिले त्यो समेत गुमेका दाजुभाई दिदीबहिनीहरुलाई केही राहत पुगोस भनेर स्थापना गरेको राहतकोषबाट नेपाली जनसम्पर्क समिती बेल्जियमले सहयोग प्रदान गरेको छ ।

१) बिद्यार्थी भिषामा आएका र अहिले अप्छ्यारोमा परेका साईप्रसका बिद्यार्थीहरुलाई खाद्यान्न सहयोगको लागी नेपाली जनसम्पर्क समिति  साईप्रस मार्फत ३०० युरो सहयोग गरेको छ ।

२) चितवनको इच्छाकामना गाउपालिका अन्तर्गत रहेका दैनिक ज्यालादारीमा जिबिको निर्वाह गरेका पछाडी परेको चेपांग बस्तीमा खाद्यान्न बिरतणको लागी नेपाली रु ५०,००० ( पचास हजार ) रुपयाँ बराबरको सहयोग गरेको छ ।

३) तराईको मुसहर बस्तिमा भएको खाद्यान्न अभाव लाई नजिकबाट हेरी केही थोरै भए पनि राहत पुगोस भन्ने उध्येश्यले नेपाली जनसम्पर्क समितीले त्यहाँ पनी रु २५,०००( पच्चीस हज़ार) सहयोग गरेको छ । त्यसैगरी, हाल बिश्वका बिभिन्न ठाउँमा दुख अप्ठ्यारोमा परेका,  खाद्यान्न अभावले भोक भोकै परेका नेपालीहरुले सहयोग पाउन सकुन भनी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको राहतकोषमा १०० युरो सहयोग गर्दै ऐकेबद्दता जनाएको छ ।

एन आर एनए बेल्जियमले स्थापना गरेको राहत कोषको लागी नेपाली जनसम्पर्क समिती बेल्जियमले संस्थागत १०० युरो सहयोग गरेको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियम : सहयोगीको नामावली

१, सुवास जोशी – ३० यूरो

२, प्रकाश राज गिरी – ३० यूरो

३, रमेश लामिछाने – ३० यूरो

४, होम रानाभाट – ३० यूरो

५, सुदर्शन घिमिरे – २१ यूरो

६, नरहरि सापकोटा – ३० यूरो

७, कर्ण अधिकारी – १०५ यूरो

८, बिराट जोशी – ५० यूरो

९, रबिन पंडित १२० यूरो

१० ,भिम जोशी – ३० यूरो

११ , हेम राज सापकोटा – ३० यूर

१२ , जगदिश सापकोटा – ३० यूरो

१३ , दिल माया शर्मा – ३० यूरो

१४, सिता सापकोटा – १०० यूरो

१५ , राकेश कर्माचार्य – ५० यूरो

१६ , देबु शर्मा -३० यूरो

१७, पदम गुरुङ – १०० यूरो

१८, पि डि शेर्पा – १०० यूरो

१९, धर्म पाठक – २२ यूरो

२०, बिजय मल्ल – ५० यूरो

२१) बलिराम झा – ३० युरो

२२) झलक केसी – ३० युरो

२३) कमलपन्थी – ३० युरो

२४) जानकी गुरुंग – ३० युरो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -