Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:४२ दिउँसो
- ADVERTISEMENT -

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ : थप २७ नेपालीमा कोरोना

प्रकाशित मिति: २०७७ वैशाख ५, शुक्रबार

675
Shares

काठमाडौं, ५ बैशाख २०७७ । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो ।

यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो ।

बहराइन अधिराज्यमा १६ अप्रिल बेलुका ७ बजे सम्ममा ७६ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या ९ सय ९० जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा पुगेको छन् । संक्रमणबाट ठिक भई डिस्चार्ज हुनेको संख्या ७ सय ३ पुगेकोमा मृतकको संख्या ७ पुगेको छ ।

बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ । गोरखापत्र अनलाइन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -