Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:१२ दिउँसो
- ADVERTISEMENT -

आज शुक्रवार टोकियोमा १८९ जना कोरोना भएको पुष्टि

प्रकाशित मिति: २०७६ चैत २८, शुक्रबार

602
Shares

टोकियो, २८ चैत २०७६ । जापानमा नोबेल कोरोना भारस (कोभिड-१९) को संक्रमण संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

आज शुक्रवार जापानभर ५ हजार ५ सय नागेको नागेको हो । आज साँझ ५ वजेपछि टोकियोमा एकैदिन १८९ जनामा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले समाचार छ ।

जापान सरकारले कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको तेस्रो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएको हो । टोकियोसहित ७ प्रान्तमा आपतकाल घोषणा गरेको जापानले कोरोनाभाइरसको संक्रमण बढेको छ । जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो ।

जापानभर कोरोना भाइरस संक्रमित ५ हजार ५ सय नागेको छ भने १ सय २० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -