Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०७:३९ दिउँसो
- ADVERTISEMENT -

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

प्रकाशित मिति: २०७६ चैत २१, शुक्रबार

716
Shares

काठमाडौं, २१ चैत्र २०७६ । बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यतर करिब चार सय जनालाई क्वारेनटाइनमा राखिएकोमा हाल थप ९ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।

यस अघि ३ जना नेपालीमा कोरोनाको संक्रमण देखा परेको थियो । बहराइनमा २ अप्रिल बेलुवा ८ बजे सम्म ३६,५०६ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या २५८ जना रहेकोमा ३ जनाको क्रिटिकल अवस्थामा रहेका छन् । साथै, संक्रमणबाट सन्चो भएर डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको दूतावासले बताएको छ ।

बहराइनको स्वास्थ्य मन्त्रालयको अनुसार कोरोना संक्रमितहरुको उपचार पश्चात डिस्चार्ज हुनेको संख्या जी सी सी मूलुकहरु मध्ये बहराइनमा सबैभन्दा उच्च रहेको दूतावासको भनाई छ ।

कोरोनाको संक्रमण नियन्त्रण नहुँदाको सम्मको लागि ५ जना वा सो भन्दा कम मात्र मानिस भेला हुन बहराइनले अपिल गरेको छ ।
सार्वजनिक पार्कमा घुमघाम गर्न निषेध गरेको छ । बहराइन सरकारले संक्रमण रोकथाम थप प्रभावकारिताका लागि संक्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टी भएमा ३ महिना सम्म जेल सजाय अथवा वहरानी डिनार १ हजार देखि १० हजार सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान जारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -