लन्डन, १८ चैत २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा आजसम्म २ करोड ३० लाख ५७ हजार ६ सय रुपैयाँ जम्मा भएको छ ।
संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य बेलायतमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी विरुद्ध लड्न सकृय छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीबहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।
(हाल सम्म उठेको जम्मा रकम : २ करोड ० लाख ५७ हजार ६ सय )
१ गैर आवासीय नेपाली संघ कोरिया : रु १ करोड ३० लाख ( स्वास्थ्य सामग्री पठाइने)
२ गैर आवासीय नेपाली संघ जापान : रु ५ लाख
३ गैर आवासीय नेपाली संघ ओमन : रु ५० हजार २ सय
४ उपेन्द्र महतो ( बेलारुस ): रु ५ लाख
५ जीवनाथ लामिछाने (जर्मनी) : रु ५ लाख
६ कुमार पन्त (जर्मनी ) : रु ५ लाख
७ सोनाम लामा (अमेरिका) : रु ५ लाख
८ बद्रि केसी (रसिया): रु १ लाख
९ मन केसी (अस्ट्रेलिया): रु १ लाख
१० अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु १ लाख
११ गौरी जोशी (अमेरिका): रु ५ लाख
१२ आरके शर्मा (कतार ) : रु २ लाख
१३ महेश कुमार श्रेष्ठ (जापान ): रु ५ लाख
१४ लोक दाहाल (बेल्जियम ): रु १ लाख
१५ गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु १ लाख
१६ राजेन्द्र अर्याल (साउदी अरब ): रु १ लाख
१७ दिपक प्रसाद कंडेल (जापान ): ५० हजार
१८ पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु १ लाख
१९ लोकनाथ वस्ती ( जापान ): रु ५० हजार
२० राजन त्रिपाठी (अमेरिका ): रु ५० हजार
२१ कृष्ण तिमिल्सिना (बेलायत ): रु ५० हजार
२२ चन्द्र गुरुङ (बेलायत ) : रु १ लाख
२३ टंक लम्साल (जर्मनी ) : रु ५० हजार
२४ भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु ५० हजार
२५ अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु १ लाख
२६ अब्दुल बसिद (कतार ): रु १ लाख
२७ रमेश भण्डारी (साउदी अरब ): रु ३२ हजार (करिव )
२८ नारायण पासवान (साउदी अरब ) : रु १० हजार
२९ कुमार कार्की( थाईल्याण्ड ) : रु १ लाख
३० कृष्ण लामिछाने (अमेरिका ): रु ५० हजार
३१ प्रमिला बस्नेत (क्यानाडा) : रु १५ हजार
३२ रादेश पण्डित (अमेरिका ) : रु ६० हजार (करिब)
३३ गैर आवासीय नेपाली संघ नेदरल्याण्ड : रु ३ लाख
३४ गैर आवासीय नेपाली संघ वहराइन : रु १ लाख
३५। हिमाल गुरुङ ( नेदरल्याण्ड) : रु। ५० हजार
३६ गैर आवासीय नेपाली संघ (क्यानाडा) : रु १ लाख
३७ वलराम श्रेष्ठ ( जापान) : रु १० हजार
३८ महेन्द्र वस्नेत ( अमेरिका) : रु १ लाख
३९ चिन्तामणी सापकोटा ( स्पेन) : रु ५० हजार
४० नारायण प्रसाद सुवेदी ( जापान) : रु ५० हजार
४१ श्रवण कुमार सत्याल ( जापान) : रु १० हजार
४२ दण्डपाणी (डिपी ) कंडेल (जापान) : रु। ५० हजार
४३ दधिवल खड्का ( जापान) : रु ५० हजार
४४ हरिबोल भण्डारी ( अमेरिका) : रु ५० हजार
४५ भवन भट्ट ( जापान ) : रु. ५ लाख
सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।
Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift Code : SNMANPKA
भवदिय,
महेशकुमार श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक तथा
कोरोना पीडीत राहत कोष
गैर आवासीय नेपाली संघ





































